ब्रेक्जिट रद्द गर्न माग गर्दै ४० लाख बढी हस्ताक्षर

लन्डन — प्रधानमन्त्री टेरेजा मेलाई यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया रद्द गर्न माग गर्दै शनिवार सम्म ४० लाख भन्दा बढी हस्ताक्षर संकलन भएको छ । धारा ५० खारेज गरी ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै सुरु गरिएको हस्ताक्षर अप्रत्यासित रुपमा बढेपछि संसदको वेबसाइट नै बन्द हुन पुगेको थियो । संसदको पेटिसन कमिटीले धारा ५० खारेज … Continue reading ब्रेक्जिट रद्द गर्न माग गर्दै ४० लाख बढी हस्ताक्षर